FAQs Complain Problems

त्रिवेणी पाटन

Read More

नरहरिनाथ गाउँपालिकाको संक्षिप्त परिचय

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा, रूप्सा, मालकोट र लालु गाउँ विकास समिति मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो । नरहरिनाथ गाउँपालिकाको कूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा ९ वडा रहेका छन् र यहाँको कूल जनसङ्ख्या २१,३६६ ।

कार्यपालिकाको बैठकमा उपस्थित भईदिने सम्बन्धमा ।

रोजगार सहायकको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन तथा छनौट परीक्षा मिति तोकिएको सम्बन्धमा ।

रोजगार सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना तथा पाठ्यक्रम।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा प्रकाशन सम्बन्धि सूचना।

दस्तावेज: 

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
Email:
nagendrabista58@gmail.com
फोन:
9858032061
उपाध्यक्ष
Email:
kamalkumarshah8@gmail.com
फोन:
9858034061

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
paudelyoubraj147@gmail.com
फोन:
9843654240
सू.प्र.अ / सूचना अधिकारी
Email:
bharatkathayat832@gmail.com
फोन:
9868905457

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- विषय अनुसार
जिम्मेवार अधिकारीः- न्यायिक संयाेजक
सेवा दिने कार्यालयः- नरहरिनाथ गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. विषय अनुसारकाे निवेदन दर्ता गराउने ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निःशुल्क ३५ दिन पछि २०० र प्रतिलिपिको लागी ५००
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. दुलाह दुलहीकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि

३. दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि

४. चालु आ.व. सम्मकाे एकीकृत सम्पत्ती कर तिरेकाे रसिद

सेवा प्रकारः-
सेवा समयः- साेही दिन, सर्जमिनकाे हकमा बढीमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निःशुल्क ३५ दिन पछि २०० र प्रतिलिपिको लागी ५००
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. मूतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता

३. मूतकसग सम्बन्ध जाेडिने प्रमाण पत्र

४. अविवाहित मूतककाे हकमा स्थानिय सर्जमिन पत्र

५. मूतककाे नागरिकता नभएकाे हकमा स्थानीय सर्जमिन पत्र

६. सूचना दिने व्यक्तिकाे नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय र गाउँपालिका
सेवा शुल्कः- शिफारिसको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता, अन्य आवश्यक कागजात

सेवा प्रकारः-
सेवा समयः- मुद्धाको प्रकृति अनुसार
जिम्मेवार अधिकारीः- उपाध्यक्ष
सेवा दिने कार्यालयः- नरहरिनाथ गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता, अन्य मुद्दाको प्रकृति अनुसार कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- नरहरिनाथ गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. छोरीको जन्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२. अभिभावकमध्ये एक वा दुवै जनाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
३. छोरीको पासपोर्ट साइजको फोटो थान – ६
४. अभिभावक वा संरक्षकको पासपोर्ट साइजको फोटो थान – ६
५. बैकल्पिक स्याहारमा रहेको छोरीको हकमा संरक्षण गर्ने संस्थाले संरक्षकत्व ग्रहण गरेको अवस्थामा
संरक्षकत्व गरेको प्रमाणको प्रमाणित प्रतिलिपि र संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
६. व्यक्ति संरक्षक भएको अवस्थामा व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकत्व ग्रहण
गरेको प्रमाणको प्रतिलिपि ।
७. अस्पताल वा स्वास्थ्य केन्द्र वा तालिम प्राप्त सँूडेनीको सेवावाट प्रसुती भएको भए सम्भव भएमा
सोको प्रमाणपत्रको प्रतिलिपि । 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- राजश्व शाखा
सेवा शुल्कः- ब्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता,ब्यवसायीको जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा सम्झौता

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निःशुल्क ३५ दिन पछि २०० र प्रतिलिपिको लागी ५००
आवश्यक कागजातहरुः-

निवदेन पत्र 

बालकको बावु/ आमाको नागरिकता

जानकारी