Submitted on: Sat, 06/22/2019 - 17:51
हाम्रो यस नरहरिेनाथ गाउँपालिकाका सम्पुर्ण जन प्रतिनिधिहरुको फोन नम्बर हरु यस फाइलमा रहका छन् ।
Submitted on: Sun, 06/02/2019 - 17:19
Submitted on: Sat, 03/02/2019 - 18:17
हाम्रो यस नरहरीनाथ गाउँपालिकाका सम्पुर्ण वडा कार्यालयहरुमा इन्टरनेट जडानकार्य सम्पन्न भएको छ
Submitted on: Mon, 10/29/2018 - 17:37
Submitted on: Thu, 10/11/2018 - 16:21
कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा,रुप्सा,माल्कोट र लालु गा.वि.स मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो । नरहरिनाथ गाउँपालिकाको कूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा ९ वडा रहेका छन् र यहाँको कूल जनसङ्ख्या २१,३६६ रहेको छ ।