कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा,रुप्सा,माल्कोट र लालु गा.वि.स मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो ।नरहरिनाथ गाउँपालिकाकोकूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा ९वडा रहेका छन्र यहाँकोकूल जनसङ्ख्या २१,३६६ रहेको छ ।