FAQs Complain Problems

सूचना तथा समाचार

सूचिकृत ग‍र्ने सम्बन्धी सूचना ।

यस कार्यालयलाई  आवश्यक पर्नेे विभिन्न प्रकारका सामाग्रीहरु आर्थिक प्रशासन नियमावि अनुसार  यस कार्यालयमा सूचिकृत भएका व्यापारीहरु तथा व्यसायीहरुबाट कोटेशन आह्वान गरि खरिद गर्नु पर्ने भएको हुदाँ इच्छुकव्यसायीहरुले  यस कार्यालयमा  आई समयमै सूचिकृत भई जान हुन अनुरोध गरिन्छ ।

नरहरिनाथ गाउँपालिकाका सम्पुर्ण जन प्रतिनिधिहरुको फोन नम्बर ।

हाम्रो यस नरहरिेनाथ गाउँपालिकाका सम्पुर्ण जन प्रतिनिधिहरुको फोन नम्बर हरु यस फाइलमा रहका छन् ।

इन्टरनेट जडानकार्य सम्पन्न ।

हाम्रो यस नरहरीनाथ गाउँपालिकाका सम्पुर्ण वडा कार्यालयहरुमा इन्टरनेट जडानकार्य सम्पन्न भएको छ

सिभिल सब-ईन्जिनीयरको अन्तिम नतिजा प्रकाशन

सिभिल सब-ईन्जिनीयरको मिति २०७५।०५।२० भएको अन्तर्बार्ताको अन्तिम नतिजा प्रकाशन ।

सिभिल ईन्जिनीयरको अन्तिम नतिजा प्रकाशन

मिति २०७५।०५।२० गते भएको सिभिल ईन्जिनीयरको अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन ।

कम्प्यूटर अपरेटको अन्तिम नतिजा प्रकाशन

मिति २०७५।०५।२१ गते भएको कम्प्यूटर अपरेट परिक्षाको अन्तिम नतिजा प्रकाशन ।

Audio Notic Board सञ्चालन गरिएको सम्बन्धमा

 मिति २०७५।०५।१० गते बाट हाम्राे Audio Notic Board सञ्चालनमा अाएको कुरा सबैमा जानकारी गरिन्छ । १६१८०७०७६८७०६ । यो नम्बरमा कल गरी सूचना प्राप्त गर्न सक्नुहुन्छ । 

Pages