स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समायोजन भई आएका स्वास्थ्य सेवाका विभिन्न तहका कर्मचारीहरुको पदस्थापना गरिएको छ ।
MIS Operator को अन्तिम नतिजा आज मिति २०७६।०७।२० गते प्रकाशन भएको छ।
हाम्रो यस नरहरिनाथ गाउँपालिकाको स्विकृत दरबन्दि तेरिज ।
आ.व. २०७५।०७६ को सम्पति विवरण यस नरहरिनाथ गाउँपालिकाका सम्पुर्ण वडा कार्यालयमा कार्यरत कर्मचारीहरु तथा पदाधिकारीहरुले मिति २०७६।०५।२० गते भित्र यस गाउँपालिकाको कार्यालयमा बुझाउन हुन अनुरोध गरिन्छ ।