मुख्य समाचार
नरहरिनाथ गाउँपालिकामा तिव्र गतिमा विकास सुरु
आज ईतिहासमै पहिलोपटक नरहरिनाथ गाउँपालिका वार्ड न ८ (साबिकको) लालु को खुलालु मा जे . सि वि. मेसिन पुग्यो।
नरहरिनाथ गाउँपालिका को बिकास र समृद्धि को लागि खुलालु देखि अछाम को रामारोशन जोडने सडक र नरहरिनाथ गाउपालिका रिङ रोड निर्माण को लागि नरहरिनाथ गाउँपालिका कालिकोट का अध्यक्ष धिर ब. बिष्ट र उपाध्यक्ष मनशोभा बुढा द्वारा सिलन्यास गरिएको छ।
यो योजना सफल बनाउन सबैले आ- आफ्नो ठाँउबाट सक्दो सहयोग गरौ।
आलोचना मात्र होइन सबैले हौसला र प्रेरणा दिएर गाउको बिकास गर्न जनप्रतिनिधि हरुलाई सहयोग गरौ।